-- : -- : --
--
नयाँ अपडेट यो सातामा संक्षिप्त खोज मेरो जिल्ला
Logo

दाङको कटुवा खोलामा डुबेर ३९ वर्षीय रमेश विष्टको मृत्यु

घोराही । दाङको घोराहीस्थित कटुवा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१७, श्रीकृष्ण टोल निवासी ३९ वर्षीय रमेश विष्ट रहेका...  विस्तृतमा

अर्ब १६ करोडको क्रिप्टो कारोबारको आरोपमा २८ वर्षीय युवा पक्राउ

काठमाडौं । दुई अर्ब १६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले धनुषाका एक युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिलकुमार यादव रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार...  विस्तृतमा

यस्तो छ कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिँदा गरेको प्रतिज्ञा !

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले संविधानप्रति प्रतिबद्ध रहने, पार्टीको विधान र अनुशासन पालना गर्ने तथा ‘समुन्नत नेपाल र सम्मानित नेपाली’ को लक्ष्य पूरा गर्न सक्रिय रहने प्रतिज्ञा गरेका छन्। बिहीबार सानेपास्थित...  विस्तृतमा

नेपालगञ्जको १५९औँ रामलीला सम्पन्न, ४५ फिटको रावण दहन

नेपालगञ्ज, कात्तिक ५। बाँकेको नेपालगञ्जमा सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको १५९औँ शृङ्खला ४५ फिट अग्लो रावणको पुतला दहनसँगै सम्पन्न भएको छ। घटस्थापनादेखि रामलीला मैदानमा मञ्चन हुँदै आएको रामलीलामा भगवान् श्रीरामको जीवन, वनवास, सीता हरण र रावणसँगको...  विस्तृतमा

राष्ट्रपति पौडेलद्वारा शीतल निवासमा नवकन्याको पूजाअर्चना

राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजाअर्चना ! काठमाडौं। बडादसैँ २०८३ को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले नौ जना कन्याको विधिपूर्वक पूजाअर्चना गरेका छन्। मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता...  विस्तृतमा

७२ हजारभन्दा बढी ट्रामाडोल क्याप्सुलसहित दुई युवक पक्राउ !

काठमाडौं। काठमाडौंको दक्षिणकाली नगरपालिका–५, फर्पिङ बसपार्कबाट ७२ हजार ८० थान ट्रामाडोल क्याप्सुलसहित दुई युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय फर्पिङका अनुसार वीरगञ्जबाट काठमाडौं आउँदै गरेको कार जाँच गर्ने क्रममा उक्त परिमाणको औषधि फेला परेको...  विस्तृतमा

अवैध नदी दोहन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ । बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न ७० सवारीसाधन कारबाहीमा परेका छन्। कालीगण्डकी नदी, दरमखोला, बडिगाड खोलालगायत विभिन्न नदी तथा खोलाबाट अवैध रूपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन तथा ओसारपसार गर्ने टिपर,...  विस्तृतमा

बाँकेका प्रहरी प्रमुख अंगुर जिसीलाई ‘शान्तिपूर्ण पुरस्कार’

बाँकेका प्रहरी प्रमुख अंगुर जिसीलाई ‘शान्तिपूर्ण पुरस्कार’ काठमाडौं। ७१औँ प्रहरी दिवसको अवसरमा बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी ‘शान्तिपूर्ण पुरस्कार’बाट पुरस्कृत भएका छन्। शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा...  विस्तृतमा

कर्णालीका सभामुखदेखि सांसदसम्मा बुझे साढे १७ लाख दसैँ खर्च

सुर्खेत । कर्णाली प्रदेशसभाका सभामुख, उपसभामुख, विपक्षी दलका नेता, सचेतक, समिति सभापति तथा सांसदहरूले दसैँ खर्चबापत साढे १७ लाख रुपैयाँभन्दा बढी रकम बुझेका छन्। प्रदेश सभा सचिवालयका अनुसार असोज महिनाको तलबसँगै प्रदेशसभा पदाधिकारी तथा सदस्यहरूको खातामा...  विस्तृतमा

बिलबिजकबिनाका ६७ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले बिलबिजकबिना बिक्री–वितरण भइरहेको मोबाइलसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले विभिन्न स्थानबाट Apple, Samsung, Redmi, Vivo लगायतका मोबाइल तथा iPad गरी जम्मा ६७ थान बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार पहिलो घटनामा भरतपुर...  विस्तृतमा