काठमाडौं । सरकारले छठ पर्वको अवसरमा भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै २०८३ कात्तिक ३० गते सोमबार सार्वजनिक बिदा हुने जनाएको हो। यसअघि छठ पर्वको मुख्य दिन कात्तिक २९ गते आइतबार सार्वजनिक... विस्तृतमा
सुर्खेत । जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर फरार भएका छन्। उनीहरू गएराति कारागारबाट भागेको जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीले जानकारी दिएका छन्। डीएसपी गिरीका अनुसार कारागारमा रहेका १७ जनामध्ये पुर्पक्षका लागि थुनामा रहेका... विस्तृतमा
काठमाडौं । पत्रकार पक्राउ र सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरेर गरिएको धरपकडबारे प्रेस काउन्सिल नेपालले चासो देखाएको छ। यस विषयमा शुक्रबार काउन्सिलको आकस्मिक बैठक बसेको छ। काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठले बैठक बसेको जानकारी दिएका हुन्। बैठकपछि... विस्तृतमा
काठमाडौं। नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी पक्राउ परेलगत्तै नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेल र अध्यक्ष विन्दु लम्साल लाई साइबर ब्युरोमा बोलाइएको छ। प्रधान सम्पादक पौडेलले शुक्रबार फेसबुकमार्फत आफू र अध्यक्ष लम्साल साइबर ब्युरोमा उपस्थित भएको... विस्तृतमा
विराटनगर । झापाको बिर्तामोडमा जेन-जी आन्दोलनका घाइतेले सरकारसमक्ष विभिन्न माग राख्दै आमरण अनशन सुरु गरेका छन्। आन्दोलनका क्रममा पेटमा गोली लागेका अर्जुनधारा नगरपालिका-६ का विवेक दनुवारले बिर्तामोडमा आमरण अनशन सुरु गरेका हुन् । उनको अनसनमा ऐक्यबद्धता जनाउँदै... विस्तृतमा
बाँके: नेपाल–भारत सीमानामा अवैध गतिविधिमा निरन्तर कडाइ गरिरहेको सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भित्र्याएर नेपालतर्फ ल्याउँदै गरेको ४३ हजार क्याप्सुल ट्रामाडोल र ओसारपसारमा प्रयोग भएको मोटरसाइकल खजुरा क्षेत्रबाट बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल... विस्तृतमा
दाङ: दाङमा प्रहरीले आठ नाल बरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानमा लुकाइछिपाइ राखिएका आठ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो । जंगल तथा झाडीमा लुकाइराखेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल कार्यालय दाङ तथा मातहतबाट खटिएको प्रहरी... विस्तृतमा
नेपालगन्ज : बाँकेमा रहेका आठवटा पालिकामा मापदण्ड र नीति विपरीत नियुक्ति भएका प्रेस सल्लाहकारका नाममा करिब ४० लाख खर्च भएको देखिएको छ । पछिल्लो साढे चार बर्माष आठ पालिकामा यतिकाे सरकारी बजेट हचुजामा खर्च भए पनि उपलब्धि भने केही देखिदैन । एउटा प्रेस सल्लाहकार (... विस्तृतमा
बाँके: प्रख्यात गायिका विष्णु माझीको ‘घरबार’ यस वर्ष धेरै हेरिने तीज गीत बनेको छ। एलिना चौहानको ‘नौरती फुली’ लाई उछिन्दै ‘घरबार’ यो यस वर्ष धेरै तीज गीत बन्न सफल भएको हो। सार्वजनिक भएको १३औं दिनमा ‘घरबार’ ले यो रेकर्ड बनाएको छ। यसअघि साउन १ गते सार्वजनिक भएको... विस्तृतमा