विराटनगर । झापाको बिर्तामोडमा जेन-जी आन्दोलनका घाइतेले सरकारसमक्ष विभिन्न माग राख्दै आमरण अनशन सुरु गरेका छन्। आन्दोलनका क्रममा पेटमा गोली लागेका अर्जुनधारा नगरपालिका-६ का विवेक दनुवारले बिर्तामोडमा आमरण अनशन सुरु गरेका हुन् । उनको अनसनमा ऐक्यबद्धता जनाउँदै... विस्तृतमा
बाँके: नेपाल–भारत सीमानामा अवैध गतिविधिमा निरन्तर कडाइ गरिरहेको सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भित्र्याएर नेपालतर्फ ल्याउँदै गरेको ४३ हजार क्याप्सुल ट्रामाडोल र ओसारपसारमा प्रयोग भएको मोटरसाइकल खजुरा क्षेत्रबाट बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल... विस्तृतमा