-- : -- : --
--
नयाँ अपडेट यो सातामा संक्षिप्त खोज मेरो जिल्ला
Logo

डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा आर्थिक अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ परेका छन्। प्रहरीको प्रेस विज्ञप्तिअनुसार संस्थानका तत्कालीन महाप्रबन्धक, उच्च तहका अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा...  विस्तृतमा

नेपालमा तीन महिनामै आयात भयो १ करोड ५७ लाखभन्दा बढी कण्डम

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिना साउनदेखि असोजसम्म नेपालमा १ करोड ५७ लाखभन्दा बढी थान कण्डम आयात भएको छ। भन्सार विभागको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार उक्त अवधिमा ८ करोड रुपैयाँभन्दा बढी मूल्यको कण्डम नेपाल भित्रिएको हो। विभागको...  विस्तृतमा

अर्ब १६ करोडको क्रिप्टो कारोबारको आरोपमा २८ वर्षीय युवा पक्राउ

काठमाडौं । दुई अर्ब १६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले धनुषाका एक युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिलकुमार यादव रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार...  विस्तृतमा

७२ हजारभन्दा बढी ट्रामाडोल क्याप्सुलसहित दुई युवक पक्राउ !

काठमाडौं। काठमाडौंको दक्षिणकाली नगरपालिका–५, फर्पिङ बसपार्कबाट ७२ हजार ८० थान ट्रामाडोल क्याप्सुलसहित दुई युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय फर्पिङका अनुसार वीरगञ्जबाट काठमाडौं आउँदै गरेको कार जाँच गर्ने क्रममा उक्त परिमाणको औषधि फेला परेको...  विस्तृतमा

अवैध नदी दोहन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ । बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न ७० सवारीसाधन कारबाहीमा परेका छन्। कालीगण्डकी नदी, दरमखोला, बडिगाड खोलालगायत विभिन्न नदी तथा खोलाबाट अवैध रूपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन तथा ओसारपसार गर्ने टिपर,...  विस्तृतमा

बिलबिजकबिनाका ६७ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले बिलबिजकबिना बिक्री–वितरण भइरहेको मोबाइलसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले विभिन्न स्थानबाट Apple, Samsung, Redmi, Vivo लगायतका मोबाइल तथा iPad गरी जम्मा ६७ थान बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार पहिलो घटनामा भरतपुर...  विस्तृतमा

सिराहामा ११०२ किलो गाँजा बरामद, बोलेरो र मोटरसाइकल नियन्त्रणमा

सिराहा । सिराहामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। प्रहरीले १ हजार १०२ किलो ६५५ ग्राम गाँजा सहित एउटा बोलेरो गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीका अनुसार गएराति करिब १ बजे सुखीपुर नगरपालिका–१० स्थित विश्वकर्मा चोक र गागन...  विस्तृतमा

नेपालगञ्जबाट ८०० ग्राम खैरो हेरोइनसहित ३ भारतीय नागरिक पक्राउ

नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्जबाट ठूलो परिमाणमा लागूऔषध खैरो हेरोइनसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित एक...  विस्तृतमा

खसीको भन्दै बाख्रा र कुकुरको मासु बिक्री गर्न खोजेको आरोपमा कैलालीमा ३ जना पक्राउ !

कैलाली । कैलालीको गोदावरी नगरपालिका–१, अत्तरिया क्षेत्रमा खसीको मासु भन्दै अन्य जनावरको मासु बिक्री गर्न खोजेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार अत्तरिया बजारको धनगढी लाइनमा रहेको रफिक मासु पसलबाट शुक्रबार दुई जना पक्राउ परेका हुन्।...  विस्तृतमा

झापामा जेन-जी आन्दोलनका घाइतेहरूले थाले आमरण अनशन

विराटनगर । झापाको बिर्तामोडमा जेन-जी आन्दोलनका घाइतेले सरकारसमक्ष विभिन्न माग राख्दै आमरण अनशन सुरु गरेका छन्। आन्दोलनका क्रममा पेटमा गोली लागेका अर्जुनधारा नगरपालिका-६ का विवेक दनुवारले बिर्तामोडमा आमरण अनशन सुरु गरेका हुन् । उनको अनसनमा ऐक्यबद्धता जनाउँदै...  विस्तृतमा