-- : -- : --
--
नयाँ अपडेट यो सातामा संक्षिप्त खोज मेरो जिल्ला
Logo

१४ जना अधिकृतको सरुवा तथा कामकाज हेरफेर, यस्तो छ सूची

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका राजपत्रांकित तृतीय श्रेणीका १४ जना अधिकृतको सरुवा तथा कामकाज हेरफेर गरेको...  विस्तृतमा

नेपालगञ्जबाट ८०० ग्राम खैरो हेरोइनसहित ३ भारतीय नागरिक पक्राउ

नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्जबाट ठूलो परिमाणमा लागूऔषध खैरो हेरोइनसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित एक...  विस्तृतमा

खसीको भन्दै बाख्रा र कुकुरको मासु बिक्री गर्न खोजेको आरोपमा कैलालीमा ३ जना पक्राउ !

कैलाली । कैलालीको गोदावरी नगरपालिका–१, अत्तरिया क्षेत्रमा खसीको मासु भन्दै अन्य जनावरको मासु बिक्री गर्न खोजेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार अत्तरिया बजारको धनगढी लाइनमा रहेको रफिक मासु पसलबाट शुक्रबार दुई जना पक्राउ परेका हुन्।...  विस्तृतमा

हवाई फायरपछि नेपालगञ्जमा १०३ ग्रामभन्दा बढी खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेपछि लागूऔषध खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारतको बहराइचबाट खैरो हेरोइन ल्याएर लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा बिक्री गर्ने गिरोहबारे निगरानी गरिरहेका बेला...  विस्तृतमा

नेपालगञ्जमा बाँदरको आतंक : डेढ महिनामै ४० जना घाइते

नेपालगञ्ज । नेपालगञ्जमा पछिल्लो समय बाँदरको आक्रमणका घटना बढ्दै गएका छन्। पछिल्लो करिब डेढ महिनाको अवधिमा बाँदरको टोकाइ तथा आक्रमणबाट घाइते भएका ४० जना सर्वसाधारण उपचारका लागि भेरी अस्पताल पुगेका छन्। भेरी अस्पतालमा सर्प तथा जनावरजन्य टोकाइका बिरामीबारे...  विस्तृतमा

२२ लाख धरौटी बुझाउन नसकेपछि अध्यक्ष जेल चलान

काठमाडौँ । बैंकिङ कसुरसम्बन्धी मुद्दामा अदालतले माग गरेको २२ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ केन्द्रीय कारागार सुन्धारा चलान भएका छन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश रामचन्द्र शर्माको इजलासले बिहीबार...  विस्तृतमा

झापामा जेन-जी आन्दोलनका घाइतेहरूले थाले आमरण अनशन

विराटनगर । झापाको बिर्तामोडमा जेन-जी आन्दोलनका घाइतेले सरकारसमक्ष विभिन्न माग राख्दै आमरण अनशन सुरु गरेका छन्। आन्दोलनका क्रममा पेटमा गोली लागेका अर्जुनधारा नगरपालिका-६ का विवेक दनुवारले बिर्तामोडमा आमरण अनशन सुरु गरेका हुन् । उनको अनसनमा ऐक्यबद्धता जनाउँदै...  विस्तृतमा

बाँके सीमावर्ती खजुरा क्षेत्रबाट ४३ हजार ट्रामाडोल क्याप्सुल बरामद

बाँके: नेपाल–भारत सीमानामा अवैध गतिविधिमा निरन्तर कडाइ गरिरहेको सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भित्र्याएर नेपालतर्फ ल्याउँदै गरेको ४३ हजार क्याप्सुल ट्रामाडोल र ओसारपसारमा प्रयोग भएको मोटरसाइकल खजुरा क्षेत्रबाट बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल...  विस्तृतमा

दाङबाट आठ नाल बरुवा बन्दुक बरामद

दाङ:  दाङमा प्रहरीले आठ नाल बरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानमा लुकाइछिपाइ राखिएका आठ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो । जंगल तथा झाडीमा लुकाइराखेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल कार्यालय दाङ तथा मातहतबाट खटिएको प्रहरी...  विस्तृतमा

प्रेस सल्लाहकारकाे हालिमुहाली : साढे ४ बर्षमा बाँकेमा ४० लाख स्वाँहा, बढाओ अख्तियारले चासाे

नेपालगन्ज : बाँकेमा रहेका आठवटा पालिकामा मापदण्ड र नीति विपरीत नियुक्ति भएका प्रेस सल्लाहकारका नाममा करिब ४० लाख खर्च भएको देखिएको छ । पछिल्लो साढे चार बर्माष आठ पालिकामा यतिकाे सरकारी बजेट हचुजामा खर्च भए पनि उपलब्धि भने केही देखिदैन । एउटा प्रेस सल्लाहकार (...  विस्तृतमा