काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिना साउनदेखि असोजसम्म नेपालमा १ करोड ५७ लाखभन्दा बढी थान कण्डम आयात भएको छ। भन्सार विभागको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार उक्त अवधिमा ८ करोड रुपैयाँभन्दा बढी मूल्यको कण्डम नेपाल भित्रिएको हो। विभागको... विस्तृतमा
काठमाडौं । दुई अर्ब १६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले धनुषाका एक युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिलकुमार यादव रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार... विस्तृतमा
काठमाडौं। काठमाडौंको दक्षिणकाली नगरपालिका–५, फर्पिङ बसपार्कबाट ७२ हजार ८० थान ट्रामाडोल क्याप्सुलसहित दुई युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय फर्पिङका अनुसार वीरगञ्जबाट काठमाडौं आउँदै गरेको कार जाँच गर्ने क्रममा उक्त परिमाणको औषधि फेला परेको... विस्तृतमा
सिराहा । सिराहामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। प्रहरीले १ हजार १०२ किलो ६५५ ग्राम गाँजा सहित एउटा बोलेरो गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीका अनुसार गएराति करिब १ बजे सुखीपुर नगरपालिका–१० स्थित विश्वकर्मा चोक र गागन... विस्तृतमा
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्जबाट ठूलो परिमाणमा लागूऔषध खैरो हेरोइनसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित एक... विस्तृतमा

संयुक्त राष्ट्र महासभाको जारी उच्चस्तरीय बहसमा इजरायलले गाजा, वेस्ट बैंक तथा छिमेकी मुलुकहरू (विशेषगरी लेबनान) मा चलाएको सैन्य कारबाहीविरुद्ध विभिन्न देशका नेताहरूले कडा शब्दमा आपत्ति जनाएका छन्। इजरायलको नीति र आक्रमणको सबैभन्दा चर्को विरोध गर्ने प्रमुख... विस्तृतमा
नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेपछि लागूऔषध खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारतको बहराइचबाट खैरो हेरोइन ल्याएर लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा बिक्री गर्ने गिरोहबारे निगरानी गरिरहेका बेला... विस्तृतमा
बेइजिङ । चीनले नेपालमा मौसमजन्य विपद्को पूर्वानुमान तथा समयमै सूचना प्रवाहलाई थप प्रभावकारी बनाउन कृत्रिम बुद्धिमत्ता(एआई) मा आधारित मौसम पूर्वसूचना प्रणाली ‘माजु’ हस्तान्तरण गरेको छ। चीनको मौसम विज्ञान प्रशासन (CMA) ले नेपालका लागि विशेष रूपमा तयार पारेको... विस्तृतमा
इस्लामाबाद । पाकिस्तानका जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानकी दिदी अलिमा खान पक्राउ परेकी छन्। पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) का अनुसार उनलाई लाहोरस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो। अलिमा खानको पक्राउ आगामी सेप्टेम्बर २७ मा पीटीआईले... विस्तृतमा
विराटनगर । झापाको बिर्तामोडमा जेन-जी आन्दोलनका घाइतेले सरकारसमक्ष विभिन्न माग राख्दै आमरण अनशन सुरु गरेका छन्। आन्दोलनका क्रममा पेटमा गोली लागेका अर्जुनधारा नगरपालिका-६ का विवेक दनुवारले बिर्तामोडमा आमरण अनशन सुरु गरेका हुन् । उनको अनसनमा ऐक्यबद्धता जनाउँदै... विस्तृतमा