-- : -- : --
--
नयाँ अपडेट यो सातामा संक्षिप्त खोज मेरो जिल्ला
Logo
Nepalgunj khabar

सरकारको कामको आलोचना लोकतन्त्रकै हिस्सा हो : सभापति लामिछाने

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पछिल्लो विपद्को अवस्थाबारे विज्ञमार्फत अध्ययन गराई घटनाको प्रकृति पहिचान गर्न सरकारलाई सुझाव दिएका छन्। सर्वदलीय बैठकपछि बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले पछिल्लो...  विस्तृतमा

दाङबाट आठ नाल बरुवा बन्दुक बरामद

दाङ:  दाङमा प्रहरीले आठ नाल बरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानमा लुकाइछिपाइ राखिएका आठ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो । जंगल तथा झाडीमा लुकाइराखेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल कार्यालय दाङ तथा मातहतबाट खटिएको प्रहरी...  विस्तृतमा

प्रेस सल्लाहकारकाे हालिमुहाली : साढे ४ बर्षमा बाँकेमा ४० लाख स्वाँहा, बढाओ अख्तियारले चासाे

नेपालगन्ज : बाँकेमा रहेका आठवटा पालिकामा मापदण्ड र नीति विपरीत नियुक्ति भएका प्रेस सल्लाहकारका नाममा करिब ४० लाख खर्च भएको देखिएको छ । पछिल्लो साढे चार बर्माष आठ पालिकामा यतिकाे सरकारी बजेट हचुजामा खर्च भए पनि उपलब्धि भने केही देखिदैन । एउटा प्रेस सल्लाहकार (...  विस्तृतमा

बाढपीडितलाई युनिक नेपालको पाँच लाख सहयोग

कोहलपुर:युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पाँच लाख रुपैयाँ सहयोग गरेको छ। कोहलपुरमा केन्द्रिय कार्यालय रहेको वित्तीय संस्थाका अनुसार भोटेकोशी नदी हुँदै...  विस्तृतमा

यसपालीको तीजमा सर्बाधिक हेरियो विष्णु माझीको ‘घरबार’ (भिडियो)

बाँके: प्रख्यात गायिका विष्णु माझीको ‘घरबार’ यस वर्ष धेरै हेरिने तीज गीत बनेको छ। एलिना चौहानको ‘नौरती फुली’ लाई उछिन्दै ‘घरबार’ यो यस वर्ष धेरै तीज गीत बन्न सफल भएको हो। सार्वजनिक भएको १३औं दिनमा ‘घरबार’ ले यो रेकर्ड बनाएको छ। यसअघि साउन १ गते सार्वजनिक भएको...  विस्तृतमा