-- : -- : --
--
नयाँ अपडेट यो सातामा संक्षिप्त खोज मेरो जिल्ला
Logo

पत्रकार पक्राउपछी प्रेस काउन्सिलको आकस्मिक बैठक

काठमाडौं । पत्रकार पक्राउ र सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरेर गरिएको धरपकडबारे प्रेस काउन्सिल नेपालले चासो देखाएको छ। यस विषयमा शुक्रबार काउन्सिलको आकस्मिक बैठक बसेको छ। काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठले बैठक बसेको जानकारी दिएका हुन्। बैठकपछि...  विस्तृतमा

नेपालमा तीन महिनामै आयात भयो १ करोड ५७ लाखभन्दा बढी कण्डम

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिना साउनदेखि असोजसम्म नेपालमा १ करोड ५७ लाखभन्दा बढी थान कण्डम आयात भएको छ। भन्सार विभागको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार उक्त अवधिमा ८ करोड रुपैयाँभन्दा बढी मूल्यको कण्डम नेपाल भित्रिएको हो। विभागको...  विस्तृतमा

झापामा जेन-जी आन्दोलनका घाइतेहरूले थाले आमरण अनशन

विराटनगर । झापाको बिर्तामोडमा जेन-जी आन्दोलनका घाइतेले सरकारसमक्ष विभिन्न माग राख्दै आमरण अनशन सुरु गरेका छन्। आन्दोलनका क्रममा पेटमा गोली लागेका अर्जुनधारा नगरपालिका-६ का विवेक दनुवारले बिर्तामोडमा आमरण अनशन सुरु गरेका हुन् । उनको अनसनमा ऐक्यबद्धता जनाउँदै...  विस्तृतमा

बाँके सीमावर्ती खजुरा क्षेत्रबाट ४३ हजार ट्रामाडोल क्याप्सुल बरामद

बाँके: नेपाल–भारत सीमानामा अवैध गतिविधिमा निरन्तर कडाइ गरिरहेको सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भित्र्याएर नेपालतर्फ ल्याउँदै गरेको ४३ हजार क्याप्सुल ट्रामाडोल र ओसारपसारमा प्रयोग भएको मोटरसाइकल खजुरा क्षेत्रबाट बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल...  विस्तृतमा

दाङबाट आठ नाल बरुवा बन्दुक बरामद

दाङ:  दाङमा प्रहरीले आठ नाल बरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानमा लुकाइछिपाइ राखिएका आठ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो । जंगल तथा झाडीमा लुकाइराखेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल कार्यालय दाङ तथा मातहतबाट खटिएको प्रहरी...  विस्तृतमा

प्रेस सल्लाहकारकाे हालिमुहाली : साढे ४ बर्षमा बाँकेमा ४० लाख स्वाँहा, बढाओ अख्तियारले चासाे

नेपालगन्ज : बाँकेमा रहेका आठवटा पालिकामा मापदण्ड र नीति विपरीत नियुक्ति भएका प्रेस सल्लाहकारका नाममा करिब ४० लाख खर्च भएको देखिएको छ । पछिल्लो साढे चार बर्माष आठ पालिकामा यतिकाे सरकारी बजेट हचुजामा खर्च भए पनि उपलब्धि भने केही देखिदैन । एउटा प्रेस सल्लाहकार (...  विस्तृतमा

बाढपीडितलाई युनिक नेपालको पाँच लाख सहयोग

कोहलपुर:युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पाँच लाख रुपैयाँ सहयोग गरेको छ। कोहलपुरमा केन्द्रिय कार्यालय रहेको वित्तीय संस्थाका अनुसार भोटेकोशी नदी हुँदै...  विस्तृतमा