

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका राजपत्रांकित तृतीय श्रेणीका १४ जना अधिकृतको सरुवा तथा कामकाज हेरफेर गरेको छ।
मन्त्रालयले असोज १४ गते गरेको निर्णयअनुसार विभिन्न स्थानीय तह तथा मन्त्रालयमा कार्यरत अधिकृतहरूलाई सरुवा गर्दै नयाँ जिम्मेवारीका लागि विभिन्न निकायमा खटाइएको हो।
मन्त्रालयको निर्णयअनुसार सरुवा तथा कामकाजहेरफेर हुने अधिकृतहरूको विवरण यस्तो छ :


